• होटल व्यवसायी संघ चितवनको अध्यक्षमा श्रेष्ठ

      भरतपुर/कोरोना भाइरसको कारण सवैभन्दा वढि प्रभावित क्षेत्रको रुपमा लिइएको होटल व्यवसायको छाता सस्था होटल व्यवसायी संघ चितवनको २५औँ साधारणसभा तथा १२ औँ अधिवेशन सोमबार नारायणगढमा सम्पन्न भएको छ । सरकारले घोषणा गरेको स्वास्थ्य सुरक्षा सम्वन्धि मापदण्ड पुर्ण रुपमा पालना गरि उद्योग वाणिज्य संघ चितवनमा आयोजना गरिएको साधारणसभा तथा अधिवेशनले संघको नयाँ कार्य समिति समेत चयन गरेको छ । अधिवेशनवाट होटल व्यवसायी संघ–चितवनको अध्यक्षमा दिल कुमार श्रेष्ठ चयन हुनुभएको छ । संघको विधान अनुसार उपाध्यक्षमा ४ जना निर्वाचित भएका छन् । जसमा केशव हड्खोले, लोकनाथ भट्ट ‘कृष्ण’, कमला गुरुङ्ग, थानेश्वर सापकोटा रहनुभएको छ । यसैगरी, महासचिवमा गोपाल श्रेष्ठ, सचिवमा रामबहादुर...

    • यो वर्ष नयाँ नोट नपाईने

      काठमाडौं/विगतका वर्षहरुको दशैमा जस्तो यस वर्ष नयाँ नोट नपाईने भएको छ । विशेष गरि नेपालीहरुको मुख्य चाड दशैलाई लक्षित गरि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने गरेको थियो । तर यो वर्ष कोरोना संक्रमणको कारण दशैंको अवसरमा नयाँ नोट वितरण नहुने भएको हो । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । दशैं संघारमा आइपुग्दा समेत विश्वव्यापी महामारी कोभिड १९ को संक्रमण नेपालमा समेत तीव्र गतिमा बढ्दै गएको भन्दै यो वर्ष नयाँ नोट वितरण नहुने राष्ट्र बैंकले स्पष्ट पारेको हो । नेपाल राष्ट्र बैंक, अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा समेत संक्रमण...

    • उवासंघ चितवनद्धारा अनुसा कृषि फार्मको अनुगमन, क्षतिपुर्तीको लागि संवन्धित निकायको ध्यानाकर्षण

      भरतपुर/उद्योग वाणिज्य संघ चितवनको पदाधिकारीको टोलीले शुक्रबार अनुसा कृषि फर्मको अनुगमन गरेको छ । भरतपुर महानगरपालिका ६ केशरबागका किसान खेमराज पाठकले अनुसा कृषि फर्ममा पाल्नुभएका ५ हजार बढी लेयर्स जातका कुखुरा एच नाइन भाइरसका कारण मरेपछि संघले उक्त फर्मको अनुगमन गरेको हो । संघको सदस्य सस्थासमेत रहेको उक्त कृषि फर्म अध्यक्ष राजु श्रेष्ठको नेतृत्वमा पदाधिकारी संलग्न टोलीले अनुगमन निरिक्षण गरेको थियो । सो कार्यक्रममा संघका उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, चिरन्जीवि सुवेदीलगायतको सहभागिता रहेको थियो । अनुगमनको क्रममा दुई करोड रुपैयाँ भन्दा वढिको क्षति भएको पाईएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनु भयो । निरिक्षणको क्रममा अध्यक्ष...

    • चितवन रोटरीको न्यानो कपडा सहयोग

      भरतपुर/नजिकिदै गरेको चाडवाड र जाडो मौसमलाई मध्यनजर गर्दै रोटरी क्लव अफ चितचवनले भरतपुर स्थित चितवन मानव सेवा आश्रमलाई न्यानो कपडा सहयोग गरेको छ । रोटरी क्लव अफ चितवनको तर्फबाट अध्यक्ष रोशन पियाले दसैंको लागि चितवन मानव सेवा आश्रमा आश्रीत ४६ जना बुबा आमा तथा बच्चाहरूको लागि न्यानो कपडा वितरण गर्नुभएको हो । उक्त कार्यक्रममा क्लका पुर्व अध्यक्ष शरद गोपाल न्याच्छौं, निर्वाचित अध्यक्ष होम बहादुर बस्नेत, कोसर्जेँट आर्म जनक ढकल मानव सेवा आश्रमको तर्फबाट सचिव देवी अचार्य लगायतको उपस्थिती रहेको थियो । रोटरी क्लव अफ चितवनले हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको छ । सो अवसरमा क्लवका अध्यक्ष रोशन पियाले...

    • सालको पात

    • छिपछिपे पानीमा लेउ

    • डाली नुग्यो

       

    • उपकुलपति रेग्मीलाई स्वागत एवं बधाई

      भरतपुर/चितवनको एक महत्वपुर्ण अग्रणी साहित्यीक सस्था साहित्य संगम चितवनले आइतबार एक कार्यक्रमको आयोजना गरि कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुर चितवनका नवनियुक्त उप कुलपति प्रा.डा.पुण्य प्रसाद रेग्मीलाई स्वागत एवं सम्मान गरेको छ । साहित्य संगम चितवनको टिमले साहित्य संगम चितवनका १६ जना संस्थापक सदस्यहरू मध्येका एक कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुर चितवनका उप कुलपति रेग्मीलाइ उहांकै कार्यकक्षमा पुगेर स्वागत एवं सम्मान व्यक्त गरेको हो । उक्त भेटघाट कार्यक्रममा संगमका तर्फवाट बधाई तथा शुभकामना पत्र समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा साहित्य संगम चितवनका निवर्तमान अध्यक्ष तथा वर्तमान कार्यसमिति सदस्य द्वारिका नेपाल, संगमका संस्थापक सदस्य तथा वर्तमान...

    • डा. केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शन हुने

      भरतपुर/स्वास्थ्य क्षेत्रमा सुधारको काग गर्दै अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चितवनमा शान्तिपुर्ण प्रदर्शन हुने भएको छ । सचेत नागरिक समाज चितवनको आह्वानमा सोमबार भरतपुर स्थित चौविसकोठीमा विहान साढे सात वजे शान्तिपूर्ण प्रदर्शन हुने भएको हो । अनसनरत डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन खराब हुँदै गइरहेकोले जीवनको रक्षाका लागि सरकारको ध्यानाकर्षण गराउन कार्यक्रम आयोजना गरिएको समाजका सदस्य एवं अभियान्ता परमेश्वर खनालले जानकारी दिनुभयो । उनको अभियानमा ऐक्यवद्धता जनाउदै कार्यक्रममा सहभागी हुन समाजले सम्पूर्ण चितवनबासीलाई आह्वान गरेको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै केसीले १९ औं पटकको अनसन शुरु गरेको २१ दिन भइसकेको छ । विभिन्न ६...

    • चितवन उद्योग संघको बरिष्ठ उपाध्यक्षमा त्रिलोचन कँडेल

      भरतपुर/चितवन उद्योग संघको वरिष्ठ उपाध्यक्षमा चयन हुनु भएको छ । संघको गभर्निङ काउन्सिलको मंगलबारको बैठकले संघको बरिष्ठ उपाध्यक्षको लागि सिफारिस गरे बमोजिम संघका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा शुक्रबार सम्पन्न पदाधिकारी एवं कार्यसमितिहरुको विशेष बैठकले संघका उपाध्यक्ष एवं सरकारी एवं गैह्र सरकारी समन्वय विभागका संयोजक त्रिलोचन कँडेललाई बरिष्ठ उपाध्यक्षमा चयन गरेको हो । चितवन उद्योग संघको बिधानको दफा २४ (२) अनुसार कार्यसमितिको २ वर्षे कार्यकालमा १ वर्षभित्र ६ जना उपाध्यक्षबाट एकजना बरिष्ठ उपाध्यक्ष चुनिने प्रक्रिया रहेको छ । जसको लागि उपाध्यक्षहरुले संघप्रति गरेको योगदान र काम, कर्तव्यको आधारमा गभर्निङ काउन्सिलले बरिष्ठ उपाध्यक्ष चयन गर्ने प्रावधान रहेको छ । २०६४ सालमा...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल