• संक्रमितको व्यवस्थापनमा अस्पतालको वेवास्ता, अस्पताल क्षेत्रमा संक्रमण वढ्ने खतरा

      भरतपुर/हाल देशै भरी दोस्रो चरणको कोभिडको महामारी तिब्र रुपमा फैलीरहेको अवस्थामा भरतपुर स्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल क्षेत्रमा सुरक्षा मापदण्डलाई वेवास्ता गरिएको छ । देशका बिभिन्न जिल्लाबाट क्यान्सरको उपचारको लागि आउने बिरामीहरुमा दैनिक जसो २५÷३० जनाको हाराहारीमा कोरोना संक्रमण पुष्टि हुने गरेको भए पनि ति संक्रमितको व्यवस्थापनमा अस्पतालले चासो देखाएको छैन । संक्रमितहरुलाई सुरक्षित ब्यवस्थापन र संबन्धित जिल्लामा पठाउने कार्य नहुँदा कोरोना संक्रमण पोजेटिभको रिपोर्ट हातमा वोकेका विरामीहरु अस्पताल अगाडीका मेडिकल र होटलहरुमा घुम्ने गरेको पाईएको स्थानीय होटल व्यवसायी दिपक ढकालले जानकारी दिनुभयो । कोरोना संक्रमणवाट सुरक्षित रहन अपनाउनु पर्ने सुरक्षा मापदण्डहरु सरकार र सुरक्षा निकायले सार्वजनिक गरे...

    • लायन्स र लियो क्लव अफ युथको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न

      भरतपुर/लायन्स क्लव अफ भरतपुर युथ र लियो क्लव अफ भरतपुर युथले इच्छाकामना गाउँपालिका वडा नम्बर ७ मा स्वास्थ्य शिविर कार्यक्रम गरेको छ । मंगलबार सामुदायिक स्वास्थ्य इकाई, इच्छाकामना– ७ भालुमारामा आयोजित कार्यक्रममा ४७ जनाको स्वास्थ्य परीक्षण गरिएको लायन्स क्लव अफ भरतपुर युथका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए । परीक्षण कार्यक्रममा मधुमेह जाँच र प्रेसर जाँच गरिनुका साथै अन्य स्वास्थ्य परामर्श दिइएको थियो । लियो क्लव अफ भरतपुर युथका अध्यक्ष दिपेश ज्ञवालीले जाँचका क्रममा १४ जनामा मधुमेह र ६ जनामा उच्च रक्तचाप देखिएको बताए । मधुमेहका बिरामीमध्ये ५ जनाले पहिल्यैदेखि औषधी खाइरहेको, ६ जनालाई औषधी दिइएको र ३ जनालाई अस्पताल...

    • कोरोना संक्रमण फैलन नदिन भरतपुर विमानस्थलमा उच्च सतर्कता

      सन्तोष देवकोटा भरतपुर/विश्वव्यापी फैलिएको कोरोना संक्रमणको कारण लामो समय बन्द भई हालै मात्र पुन संचालनमा आएको भरतपुर विमानस्थलमा उच्च सतर्कता अपनाईएको छ । यहि असोज ५ गतेबाट पुनः सुचारु भएको भएको भरतपुर विमानस्थलमा कोरोना संक्रमण फैलिन नदिने उदेश्यले स्वास्थ्य परिक्षणमा सतर्कता अपनाईएको हो । भरतपुर विमानस्थल परिसरमा हेल्थ डेस्क नै स्थापना गरेर हरेक यात्रुको स्वास्थ्य परिक्षण गरिएको छ । झण्डै ६ महिना पछि सरकारले आन्तरिक उडान सुचारु गरेसंगै भरतपुर विमानस्थलमा पनि व्यवसायिक उडान सुरु भए पछि यात्रुहरुलाई सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाई गरिएको छ । विमानस्थल प्रशासनले यात्रुहरुलाई मास्क, स्यानिटाइजरको प्रयोग अनिवार्य गरि सामाजिक तथा भौतिक...

    • डा. अनिल भट्टराईः जसले नेपालमै सम्भव बनाए काखीमा प्वाल पारेर मुटुको शल्यक्रिया

      २७ असार काठमाडौं । मुटुको शल्यचिकित्सामा छोटो समयमै ख्याति कमाएको नाम हो, डा. अनिल भट्टराई । नेपालमा रहेका अन्तर्राष्ट्रियस्तरका थोरै डाक्टरहरुको सूचीमा उनलाई राख्न कञ्जुस्याई गर्नु पर्दैन । डा. भट्टराई काखीमुनी प्वाल पारेर मुटुको शल्यक्रिया गर्ने नेपालका पहिलो र सम्भवत एक मात्र डाक्टर हुन् । कार्डियोभास्कुलर सर्जरीमा विद्यावारिधि गरेका उनलाई नयाँ प्रविधिमा काम गरेवापत सन् २०११ अक्टोबरमा पोर्चुगलमा आयोजित युरोपियन कांग्रेसमा ‘फ्रान्सिस फन्टान’ नामक अन्तर्राष्ट्रिय पुरस्कार समेत प्रदान गरिएको थियो । विदेशमा अध्ययन, नेपालमा सेवा पर्वतको तिलाहार गाविसमा जन्मेका भट्टराईले एसएलसी पछिको सम्पूर्ण शिक्षा र तालिम विदेशमै पूरा गरे । सन् १९९४ मा एमबिबिएस पढ्न उनी रुस पुगे ।...

    • राजधानीका निम्न स्थानमा अब निशुल्क इन्टरनेट

      काठमाडौँ – पर्यटकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट राख्ने भएको छ । कामनपाका सहप्रवक्ता नवराज ढकालका अनुसार पर्यटकीय महत्व भएका सम्पदामा निःशुल्क इन्टरनेटको सुविधा राख्ने र प्रवेश शुल्कमा तिरेको पैसाले नै उक्त सुविधा उनीहरुले प्रयोग गर्न पाउनेछन् । यो कार्य अब महानगरको पहिलो प्राथमिकतामा पर्नेछ, सहप्रवक्ता ढकालले भने । तत्कालका लागि इन्टरनेट राख्ने स्थानमा स्वयम्भू, हनुमानढोका क्षेत्र, पशुपतिनाथ मन्दिर वरपर राखिने तयारी भएको छ । त्यसको लागि महानगरले छिट्टै टेन्डर आह्वान गर्नेछ । त्यसैगरी, कामनपाले बालाजु पार्कमा भने इन्टरनेट राख्नका लागि बोलपत्र आह्वान गरिसकेको र केही समयमा काम सुचारु हुनेछ । एक वर्षअघि...

    • कैलाली बम काण्डवारे बोल्यो विप्लवको पार्टी, आयो यस्तो विज्ञप्ती

      काठमाडौं – सोमवार राती कैलालीमा बम विस्फोट हुँदा एक जनाको ज्यान गएको विषयमा विप्लव नेतृत्वको नेकपाले आफ्नो धारणा बाहिर ल्याएको छ । मृतक आफ्नो पार्टीको जिल्ला कमिटि सदस्य रहेको भन्दै शंकास्द बस्तु पन्छाउन खोज्दा बम विस्फोट भएर मृत्यु भएको जनाएको छ । सेति–महाकाली व्यूरो इन्चार्जका ओमप्रकाश पुनले विज्ञप्ती जारेर गरेर भनेका छन्, ‘कैलालीको धनगढी उपमहानगरपालि वार्ड न १२ सि गाउँ निवासी चन्द्रबहादुर सिंह कमरेड सनराइज यही २०७४ असार १२ गते बेलुका १० बजे बेबारिसे बम पन्छाउन खोज्दा विस्फोट भै कैलालीको धनगढीमा शहादत भएको खवरले हामीलाई निकै मर्माहित बनाएको छ ।’ विज्ञप्तीमा होटलको आगनमा शंकास्पद बस्तुदेखेपछि त्यसलाई उठाएर कैलाली नदीमा फाल्न...

    • भारतमा रेलमा सेल्फी खिच्दा दुई नेपालीको मृत्यु

      परासी– भारतमा मलामी गएका दुई नेपाली युवकको ट्रेनले किचिएर मृत्यु भएको छ । उनिहरु सोमबार दिउँसो भारतको उत्तर प्रदेश कुशीनगर जिल्लाको खड्डमा ट्रेनसहितको फोटो सेल्फी लिने क्रममा ट्रेनको तिब्र हवाले ट्रेनमुनी परेको किचिएका हुन् ।नवलपरासीको सुस्ता गाउँपालिका ५ को बेलवानीका दुवै युवा भारतकोे खुशीनगरस्थित पन्हिवाँमा फुपुुको मलामी गएका थिए । मलामीपश्चात घर फर्किने क्रममा तिब्र गतिको ट्रेनसहितको सेल्फी फोटो लिन खोज्दा ट्रेनको हावाले लडेर उनीहरु ट्रेनको पांग्रामुनी पुगेका थिए । ट्रेनले थिचिएपछि दुवैको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।  मृत्यु हुनेमा सुस्ता ५ बेलवानीका २७ वर्षिय शिवेन्द्र कुर्मी र सोही ठाउँका अन्दाजी १८ वर्षिय धन्नु कुर्मी रहेको प्रहरीले...

    • राम्रो लेखक लेखनका लागि सङ्घ संस्थामा याचिका दिँदै हिँड्दैन

      नोबेल पुरस्कारबाट सम्मानित अमेरिकी उपन्यासकार विलियम फल्कनर (William Faulkner 1897-1962) ले सन् १९५६ मा अमेरिकाको न्युयोर्क सहरमा ज्यान स्टेइन (Jean Stein) लाई एउटा अन्तरवार्ता दिएका थिए, जसको विश्वभरका साहित्यप्रेमीहरुले निकै प्रशंसा गरे । विश्वप्रसिद्ध पत्रिका पेरिस रिभ्युलाई दिएको लामो अन्तरवार्ताको अंश प्रकाशित गर्दैछौँे । हामीले यो अन्तरवार्ता पेरिस रिभ्युको अनलाइन संस्करणबाट लिएका हौँ ।  श्रीमान् फल्कनर केही समयअघि तपाईंले अन्तरवार्ता दिन मन पर्दैन भन्दै हुनुहुन्थ्यो ? मलाई अन्तरवर्ता दिन किन मन पर्दैन भने व्यक्तिगत प्रश्नहरुमा म अलिक हिंस्रक ढङ्गले प्रतिक्रिया जनाउने गर्छु । यदि प्रश्नहरु आफूले गर्दै गरेको कामको सन्दर्भमा हो भने म त्यसको जवाफ दिने प्रयास गर्छु ।...

    • महाअभियोगपछि तीन ‘भीभीआइपी लेडी’ एउटै मञ्चमा !

      काठमाडौं, जेठ १५ – प्रधान न्यायाधीश सुशीला कार्कीबिरुद्ध संसदमा महाअभियोग प्रस्ताव भएसँगै सभामुख ओनसरी घर्तीमगर र प्रधान न्यायाधीश कार्कीबीचको भेटघाट लगभग दुर्लभजस्तै बनेको थियो । वैशाख १७ गते दर्ता भएको महाअभियोग तत्काल अघि नबढाउन सर्वोच्च अदालतले आदेश गरेसँगै निलम्बित कार्की काममा फकिईन्, तर व्यवस्थापिकाको कमाण्ड सम्हालिरहेकी घर्तीले उनलाई व्यवहारिक रुपमै अस्विकार गरिद काठमाडौं, जेठ १५ – प्रधान न्यायाधीश सुशीला कार्कीबिरुद्ध संसदमा महाअभियोग प्रस्ताव भएसँगै सभामुख ओनसरी घर्तीमगर र प्रधान न्यायाधीश कार्कीबीचको भेटघाट लगभग दुर्लभजस्तै बनेको थियो । वैशाख १७ गते दर्ता भएको महाअभियोग तत्काल अघि नबढाउन सर्वोच्च अदालतले आदेश गरेसँगै निलम्बित कार्की काममा फकिईन्, तर व्यवस्थापिकाको कमाण्ड सम्हालिरहेकी घर्तीले उनलाई...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल