सन्तोष देवकोटा भरतपुर/चितवनका स्थापित एवं सफल व्यवसायीको रुपमा परिचित ज्ञानेन्द्रमान शाक्यद्धारा निर्मित लोकमान प्रवेशद्धार र उहाँद्धारा प्रकाशित जीवनलाई फर्किएर हेर्दा पुस्तक विमाचन गरिएको छ । योगि नरहरी नाथ आश्रम तथा प्राकृतिक चिकित्सालयको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रमका विच पुस्तक विमोचन गरिएको हो भने चिकित्सालयको मुल गेटमा निर्मित लोकमान प्रवेशद्धार उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रवेशद्धार उद्घाटन र पुस्तक विमोचन गर्नु भएको हो । कार्यक्रमका बोल्दै प्रमुख अतिथी जोशीले व्यवसायी ज्ञानेन्द्रमान शाक्यलाई धन र मन दुवै भएको व्यवसायीको रुपमा चर्चा गर्दै चिकित्सालयमा प्रवेशद्धार निर्माण गरि पुण्यको काम गर्नु भएको भन्दै धन्यवाद...
सन्तोष देवकोटा भरतपुर/नेपाल शिक्षक महासंघ चितवनको नेतृत्वमा मंगलबार शिक्षा विकास तथा समन्वय ईकाई चितवनमा धर्ना दिईएको छ । पेसागत हकहितका सवाल एबं प्रस्तावित बिद्यालय शिक्षा ऐनमा भएका पेशागत उत्प्रेरणा प्रतिकुलका ब्यबस्थाको विरुद्धमा आन्दोलनरत नेपाल शिक्षक महासंघ केन्द्रिय समितिको निर्देशन अनुसार चितवन शाखाले समन्वय ईकाईमा विहान ११ बजे देखि दिउँसो २ बजेसम्म धर्ना दिएको हो । कार्यक्रममा शिक्षासंग संबन्धित विभिन्न संघ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महासंघका चितवन जिल्ला अध्यक्ष कोमलनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न धर्ना कार्यक्रममा नेपाल शिक्षक महासंघका उपमहासचिव गुरुप्रसाद पौडेल प्रमुख अतिथी रहनु भएको थियो । शिक्षक हकहित मञ्च नेपालका केन्द्रिय अध्यक्ष ज्योतिनारायाण ढकाल, जिल्ला अध्यक्ष दिनेश...
भरतपुर/उद्योग वाणिज्य संघ–चितवनका सदस्य उद्योगी व्यवसायीलाई चितवन मिड टाउन रिसोर्टमा हस्पिटालिटी सेवामा सहुलियत दिने भएको छ । उद्योग वाणिज्य संघ–चितवन र होटल बिच मङ्गलबार छुट दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उद्योग वाणिज्य संघ–चितवनले संघको संस्थागत उत्तरदायित्व अन्र्तगत रहि संघमा आवद्ध सदस्य व्यवसायीलाई उक्त छुट दिने व्यवस्था गरिएको संघका अध्यक्ष चुननारायण श्रेष्ठले बताउनुभयो । सम्झौता पत्रमा हस्ताक्षर गर्दै श्रेष्ठले आफ्ना सदस्यलाई दिने सेवा सुविधा बृद्धि गर्नको लागि संघ प्रयत्नशिल रहेको बताउँदै हस्पिीटालिटी सेवामा सहुलियत उपलब्ध गराउने चितवन मिड टाउन रिसोर्टलाई आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रमममा चितवन मिड टाउन रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले उद्योग वाणिज्य संघ–चितवनमा...
सन्तोष देवकोटा भरतपुर/चितवनका होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवन र भरतपुर १० स्तिथ चितवन मेडिकल कलेज (सिएमसी) को विचमा उपचार छुट संम्झौता भएको छ । उक्त उपचार छुट संम्झौतामा संघका तर्फबाट कार्य समिति सदस्य एवं स्वास्थ्य विभाग संयोजक ऋषिकेश अर्याल र सिएमसीका तर्फवाट प्रमुख प्रशासक प्रताप देवकोटाले हस्ताक्षर गर्नु भएको छ । संम्झौतामा हस्ताक्षर भएसंगै होटल व्यवसायी संघ चितवनका सम्पुर्ण सदस्यहरुले सिएमसीमा उपचार गराउँदा छुट सुविधा प्राप्त गर्ने भएका छन् । उपचार छुट पाउनको लागि संघका सदस्यहरुले अस्पतालमा परिचयपत्र देखाउनु पर्नेछ । यसरी परिचयपत्र सहित उपचारको लागि सिएमसीमा आएका संघका सदस्यहरुलाई अस्पतालले स्वास्थ्य उपचार सेवामा २० प्रतिशत...
सन्तोष देवकोटा भरतपुर/बीरगंज स्थित भारतका महावाणिज्य दुतावासले भारतीय सेनाका पुर्व सैनिकहरुलाई वरिष्ठ योद्धा सम्मान गरेको छ । भुपु सैनिक कल्याणकारी क्लव चितवनको सहआयोजना रहेको उक्त कार्यक्रममा ८० वर्ष पुरा भएका ५१ जना पुर्व भारतीय सैनिकहरुलाई वरिष्ठ योद्धा सम्मान प्रदान गरिएको हो । क्लवका अध्यक्ष प्रेम वहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली सेनाका पुर्व सैनिक ब्रिगेडियर जर्नेल प्रेम सिंह बस्न्यात प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बस्न्यातले समृद्ध मुलुक निर्माणको लागि छिमेकी देशको शैन्य सम्बन्ध सुमधुर हुनुपर्ने वताउनु भयो । भारतीय सेनाको जागरिका कारण हजारौ नेपालीको चुलो वलेको वताउँदै भारतीय सेनाको जागिर अर्थतन्त्रसंग पनि जोडिएको उहाँको...
सन्तोष देवकोटा भरतपुर/भरतपुर महानगरपालिका वडा नं. १० को आयोजनामा डेंगु रोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । लामखुट्टेको लार्भा खोजौं र नष्ट गरौं भन्ने अभियान अन्तरगत वडा कार्यालयले वडाध्यक्ष परमेश्वर खनालको नेतृत्वमा वडा भित्रका विभिन्न टोलमा अनुगमन सहित सचेतना ¥याली गरेको हो । अनुगमनको क्रममा फोहर व्यवस्थापनमा लापरवाहि गरेको पाईए पछि भरतपुर १० स्थित दुईवटा बवाडी पसल बन्द गरिएको छ । वडा कार्यालयले पटक पटक ३५ दिने तथा १५ दिने सुचना जारी गरेर हट्न आग्रह गर्दा पनि अटेर गरेको र फोहर व्यवस्थापनमा लापरवाहि गरेको कारण रानीसा कवाडी पसल र माँ गढिमाई ट्रेडर्स एण्ड सप्लायस बन्द गराईएको वडाध्यक्ष परमेश्वर...
भरतपुर/चितवन साइकल राइडर्स क्लबले २०८०/८२ को लागि कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । गत असार २३ गते शनिवार सम्पन्न क्लवको तेश्रो बार्षिक साधाणसभा तथा दोश्रो अधिवेशनवाट पदम बहादुर बानियाँको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिले आफ्नो कार्यकालमा सम्पन्न गरिने कार्यक्रमहरुको कार्ययोजना बनाई प्राथमिकता अनुसार विभिन्न संघ, संस्था लगायत स्थानीय निकायको सहयोमा र समन्वयमा सम्पन्न गर्ने गरि दुई वर्षे कार्ययोजना तयार पारिएको कार्यक्रम संयोजक एवं क्लबका उपाध्यक्ष धर्मराज सापकोटाले जानकारी दिनुभयो । उक्त कार्यक्रमको सहजीकरण रसिक प्रधानले गर्नुभएको थियो ।
सन्तोष देवकोटा भरतपुर/भरतपुर महानगरपालिकाले पछिल्लो समय बजार अनुगमनलाई तीब्रता दिएको छ । अखाद्य वस्तुको विक्री वितरण हुने गरेको गुनासो आएपछि महानगरपालिकाले बजार अनुगमनलाई अभियानकै रुपमा संचालन गरेको हो । भरतपुर महानगरपालिकाले बुधबार नारायणगढको पुलचोक र पोखरा बसपार्कका होटल, मासु र किराना पसलमा अनुगमन गरेको छ । अनुगमन गरिएका अधिकांश पसलले अखाद्य र म्याद गुज्रिएका खानेकुरा बिक्री गरेको पाइएको छ । अनुगमन टोलीले पोखरा बसपार्कस्थित ताहिर मासु पसलवाट १८४ वटा खुट्टा र २८ वटा टाउको बरामद गरि महानगर परिसरमा ल्याई खाल्डो खनेर नष्ट गरेको छ । यसका अलावा चुरोट, सुर्ती, भोला, वियर, कुरकुरे लगायतका सामान पनि जफत गरि नष्ट गरिएको...
भरतपुर/नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाले शाखा सभापति हरि प्रसाद पौडेललाई एक समारोहका विच बधाई तथा शुभकामना व्यक्त गरेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा चितवनका सभापति हरिप्रसाद पौडेल नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सभाको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएकोमा उहाँलाई बधाई तथा शुभकामना व्यक्त गरिएको हो । जिल्ला कार्यसमितिका महिला उपसभापति र्सिजना अधिकारीको सभापतित्वमा सम्पन्न वधाई तथा शुभकामना कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवन कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, उपशाखाका सभापतिहरु, कर्मचारी लगायत रेडक्रसकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपसभापति रत्नप्रसाद सापकोटा स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने जिल्ला कार्यसमितिका कोषाध्यक्ष विजयराज खनाल, जिल्ला कार्यसमितिका सदस्य एवं...
सन्तोष देवकोटा भरतपुर/रोट्याक्ट क्लब अफ चितवनको प्रथम साधारण सभा सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ चितवनको सभाहलमा आयोजना गरिएको उक्त साधारण सभाबाट वर्ष २०२३÷२४ को लागि प्रभा गुरुङको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरिएको छ । क्लब स्थापनाको ३० औँ वर्षका अध्यक्ष प्रभा गुरुङले वर्ष २०२३–२४ को लागि वार्षिक कार्ययोजना, बजेट तथा विभिन्न समितीहरुको निर्माण गरि साधारण सभामा पेश गर्नु भएको र सर्वसम्मत रुपमा पास गरिएको छ । रोटर्याक्ट क्लबले समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय सामाजिक कार्यहरु गर्दै आइरहेको हुँदा यस वर्ष पनि स्वास्थ, शिक्षा, समुदायको आर्थिक वृद्धि, रोग रोकथाम र उपचार, व्यावसायिक विकास लगायतका अन्य क्षेत्रहरूमा...
सन्तोष देवकोटा भरतपुर/चितवनका होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनले हालैमात्र चितवनमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला...
सन्तोष देवकोटा भरतपुर/चितवनका स्थापित एवं सफल व्यवसायीको रुपमा परिचित ज्ञानेन्द्रमान शाक्यद्धारा निर्मित लोकमान प्रवेशद्धार र उहाँद्धारा प्रकाशित जीवनलाई फर्किएर...
भरतपुर/रोट्याक्ट क्लव अफ चितवनको ३० औं पदस्थापना कार्यक्रम शुक्रबार चितवन गार्डेन रिसोर्ट भरतपुरमा क्लबका अध्यक्ष प्रभा गुरुङको अध्यक्षतामा सम्पन्न...
भरतपुर/चितवनको भरतपुरमा आरम्भ कलेज सञ्चालनमा आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्दै भरतपुर ११ को नहरचोकमा यस बर्षदेखि...
भरतपुर/चितवनको भरतपुर–१० मा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसले पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । क्याम्पसबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण...