भरतपुर/भरतपुर १० दूरसंचारमार्ग स्थित आदर्श बचत तथा ऋण सहकारी सस्थाका नवनिर्वाचित कार्यसमतिले पुर्णता पाएसंगै पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सहकारीको २४ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनवाट निर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको सपथ ग्रहण संगै पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनले भानुभक्त कँडेलको अध्यक्षतामा नौं सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको थियो । कार्यक्रममा वोल्दै नवनिर्वाचित अध्यक्ष कँडेलले आगामी दिनमा सहकारीले उत्पादन मुलक क्षेत्रमा जोड दिने वताउँदै सदस्यहरुलाई स्वारोजगार वनाउने तर्फ ध्यान दिने वतउनु भयो । नवगठित समितिको उपाध्यक्षमा पवित्रा के.सी., सचिवमा शारदा...
सन्तोष देवकोटा भरतपुर/जिल्लामा क्रियाशिल तीन वटा यातायात प्रालीहरुका विचमा एकता भएको छ । तीन पाँग्रे अटो व्यवसायीहरुको सस्था एकता यातायात प्राली, मुक्तीनगर यातायात प्राली र स्पन्दन यातायात प्रालीको विचमा बुधबार एक कार्यक्रमको विच एकता घोषणा गरिएको हो । तीन वटा सस्थाको एकता पछि त्रिदेव यातायात प्राली नामाकरण भएको छ । त्रिदेव यातायात प्रालीका अध्यक्ष विरेन्द्र लामिछानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाग्मती प्रदेशका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मिलन बाबु श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो भने भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी विशेष अतिथी रहनु भएको थियो । कार्यक्रममा तीन पाँग्रे सवारी साधनका रुट र लाईसेन्स प्राप्तिका सास्याको वारेमा छलफल...
भरतपुर/भरतपुर ११ स्थित नारायणी इ पब्लिक स्कुलले समय सापेक्ष अनुसार आएको परिवर्तनमा बालबालिकालाइ मौसम अनुसार कसरि ख्याल गर्ने भन्ने बारेमा स्वास्थ जनचेतना कार्यक्रम संचालन गरेको छ । भरतपुर अस्पतालका बरिष्ठ बालरोग, नवजात शिशु तथा अति सघन उपचार विशेषज्ञ डा ओमकृष्ण पाठक मुख्य बक्ता रहेको उक्त कार्यक्रमको अध्यक्षता बिद्यालयका प्राचार्य बेदराज न्युपानेले गर्नु भएको थियो । कार्यक्रममा बिद्यालय संचालन समिति सदस्य अनिता खनाल, +२ कार्यक्रम संयोजक जनकराज घिमिरे, बिद्यालय ब्यबस्थापन सदस्य भवानी अधिकारीलगायतले मन्तव्य राख्नु भएको थियो । डा पाठकले मुलत जाडोमा बालबालिकामा देखिने समस्या, त्यसका कारण तथा बच्ने उपायको बारेमा अविभावक हरुलाई जानकारी दिनुभएको थियो । उक्त कार्यक्रममा करिब...
सन्तोष देवकोटा भरतपुर/नवौ राष्ट्रिय पोल्ट्री दिवस २०७८ को अवसरमा मंगलपुर स्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्यायनरत विद्यार्थीहरुलाई कुखुराको मासु र अण्डा वितरण गरिएको छ । नेपाल कुखुरा व्यवसायी मन्चको आयोजनामा मन्चका उपाध्यक्ष डा रेवन्त कुमार भट्टराईको नेतृत्वमा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा मञ्चका महासचिव रामलाल भुसाल, सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, मनोज रानाभाट, दिपेस श्रेष्ठलगायतको सहभागिता हरेको थियो । कार्यक्रममा ४५० जना बिद्यार्थीलाई स्वास्थको लागि कुखुराको मासु र अण्डाको महत्व माथि प्रकाश पार्दै अण्डा बितरण गरिएको हो । यसैगरी पोल्ट्रि दिवसकै अवसरमा पौष १५ गते बिहान ८ बजे बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पतालमा, पौष १६ गते बिहान...
सन्तोष देवकोटा भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय चितवनले सौराहाका होटल तथा रेष्टुरेन्टहरुलाई स्तरीकरणको प्रमाणपत्र वितरण गरेको छ । खाद्य स्वच्छताको आधारमा स्तरीकरण गरिएका होटल तथा रेष्टुरेन्टहरुलाई सौराहामा सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि प्रमाणपत्र वितरण गरिएको हो । खाद्य पदार्थमा स्वच्छता, हामी सवैको प्रतिवद्धता भन्ने मुल नाराको साथ खाद्यय प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीको अध्यक्षतामा सम्पन्न प्रमाणपत्र वितरण कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. ६ का अध्यक्ष वलराम दाहाल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी दाहालले होटल तथा रेष्टुरेन्टको खाना र खाजाले मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने हुँदा खाद्य...
भरतपुर/होटल व्यवसायी संघ चितवनको २६ औं साधारणसभा सोमबार नारायणगढमा सम्पन्न भएको छ । संघका अध्यक्ष दिल कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके प्रमुख अतिथी रहनु भएको थियो । होटल व्यवसायी संघ चितवनका उपाध्यक्ष केशव हडखोलेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रमा वोल्दै प्रमुख अतिथी चुकेले होटल व्यवसायलाई मर्यादित पेशाको रुपमा स्थापित गराउनु पर्नेमा जोड दिनुभयो । कोरोना संक्रमणका कारण होटल व्यवसाय सवैभन्दा वढि प्रभावित भएको वताउँदै चुकेले होटल तथा रेष्टुरेन्टहरुको प्रवद्र्धनका लागि राज्यले प्याकेज ल्याउनु पर्नेमा जोड दिनुभयो । होटल व्यवसायलाई राज्यले प्राथमिकता नदिएको वताउँदै चुकेले पर्यटन प्रवद्र्धनमा होटल व्यवसायको महत्वपुर्ण...
सन्तोष देवकोटा भरतपुर/लेखाको क्षेत्रमा कार्यरत कर्मचारीहरुको साझा सस्था लेखा समाज चितवनको आयोजनामा शनिबार स्वागत तथा विदाई एवं बनभोज कार्यक्रम सम्पन्न भएको छ । रत्ननगर नगरपालिकाको पर्यटकीय स्थल ईकोपार्कमा आयोजित कार्यक्रममा जिल्लामा नयाँ आउनु भएका कर्मचारीको स्वागत र अन्य जिल्लामा सरुवा भई जानु भएका लेखा कर्मचारीहरुलाई विदाई गरिएको थियो । कार्यक्रममा वोल्ने वक्ताहरुले लेखा क्षेत्रमा कार्यरत कर्मचारीहरुको समस्याको वारेमा आफ्ना धारण व्यक्त गर्दै आगामी दिनमा सेवा झन् प्रभावकारी वनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो । लेखा समाज चितवनका अध्यक्ष शरदचन्द्र शर्माको अध्यक्षतामा सम्पन्न समाजको नियमित वैठकले जिल्ला कार्यसमितिलाई पुर्णता दिएको छ । वैठकले उपाध्यक्षमा दिल बहादुर खड्का, सहसचिवमा नारायण...
भरतपुर/चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघको आठौं साधारणसभामा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला सहकारी संघ चितवनका उपाध्यक्ष भक्तिराम अधिकारी प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी अधिकारीले सहकारीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भयो । सहकारी विना आर्थिक समृद्धि असम्भव रहेको वताउँदै प्रमुख अतिथी अधिकारीले सहकारीले सदस्यहरुलाई आर्थिक उपार्जनमा सहभागि गराउन सहयोगी भुमिका खेल्नुपर्ने वताउनु भयो । कार्यक्रममा वोल्दै संघका अध्यक्ष दिनेश कुमार चुकेले सहकारी नाफामुखी भन्दा पनि सदस्यहरुको हित र संरक्षणमा केन्द्रित हुनुपर्ने वताउनु भयो । सदस्यहरुलाई उत्पादनमा जोड्न सकेमात्र सहकारीको सार्थकता झल्किने वताउँदै उहाँले उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनुको विकल्प नरहेको बताउनुभयो । जिल्लामा...
भरतपुर/गैडाकोट निवासी पुष्पा कुँवरले आफ्नो दिदी र कृपा दाहालले आफ्ना आमाको जन्मदिनको अवसरमा रोटरी क्लव अफ चितवनद्धारा देवघाटमा संचालित रोटरी करुणालय (बृद्धाश्रम)मा शुक्रबार एक दिनको खाना सहयोग गर्नु भएको छ । पुष्पा कुँवरले विदेशमा रहनु भएको आफ्नो दिदी पुजा कुँवर र कृपा दाहालले आफ्नो आमा लक्ष्मिदेवी दाहालको जन्मदिनको अवसरमार बृद्धाश्रममा खाना सहयोग गर्नु भएको हो । बृद्धाश्रममा आश्रीत बृद्धबृद्धाहरुलाई उहाँहरुले आफ्नै हातले खाना वितरण गर्नु भएको थियो । सो अवसरमा खाना ग्रहण गर्दै बृद्धबृद्धाहरुले जन्मदिनको अवसरमा शुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो । आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दै बृद्धबृद्धाहरुले खुसि व्यक्त गर्नु...
सन्तोष देवकोटा भरतपुर/रोटरी क्लव अफ चितवनले गैडाकोट १० पितौजी स्थित दुर्गा आधारभूत विद्यालयलाई एक औपचारिक कार्यक्रमका विच ईलाईब्रेरी उद्घाटन एंवं हस्तान्तरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथी रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर सन्तोष रिजालले लाईब्रेरीको उद्घाटन गर्नु भएको हो । रोटरी क्ल्वको पहल र लगानीमा विद्यालय हाताभित्र निर्माण गरिएको लाईब्रेरी सोहि अवसरमा विद्यालयलाई हस्तान्तरण गरिएको हो । सोहि अवसरमा विद्यार्थीहरुको शिक्षामा सहयोग गर्ने उदेश्यले एलईडी टिभिसमेत हस्तान्तरण गरिएको थियो । रोटरी क्लव अफ चितवनले दुर्गा आधारभूत विद्यालयलाई १६ थान कम्प्युटर सहयोग गरि विद्यालयमा लाइब्रेरी स्थापना गरिएको परियोजना संयोजक एवं रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष उत्तमलाल चुकेले...
सन्तोष देवकोटा भरतपुर/चितवनका होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनले हालैमात्र चितवनमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला...
सन्तोष देवकोटा भरतपुर/चितवनका स्थापित एवं सफल व्यवसायीको रुपमा परिचित ज्ञानेन्द्रमान शाक्यद्धारा निर्मित लोकमान प्रवेशद्धार र उहाँद्धारा प्रकाशित जीवनलाई फर्किएर...
भरतपुर/रोट्याक्ट क्लव अफ चितवनको ३० औं पदस्थापना कार्यक्रम शुक्रबार चितवन गार्डेन रिसोर्ट भरतपुरमा क्लबका अध्यक्ष प्रभा गुरुङको अध्यक्षतामा सम्पन्न...
भरतपुर/चितवनको भरतपुरमा आरम्भ कलेज सञ्चालनमा आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्दै भरतपुर ११ को नहरचोकमा यस बर्षदेखि...
भरतपुर/चितवनको भरतपुर–१० मा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसले पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । क्याम्पसबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण...