• राष्ट्रिय युवा संघद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

      माडी/राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि चितवनले वुधबार माडी नगरपालिका स्थित राष्ट्रिय युवा संघ माडी नगर कमिटिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । जिल्ला संयोजक सुशिल केसीले माडी नगर कमिटिका संयोजक मुन्ना मियालाई सामाग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव प्रताप डल्लाकोटीले कोरोनाको कहरमा एक अर्कामा सहयोगी भइ काम गर्नुपर्ने बताए । विशिष्ट अतिथि रािष्ट्रय खेलकुद महासंघका सह कोषाध्यक्ष ऋषिकेश रेग्मी, नेकपा एमाले जिल्ला कमिटि सदस्य श्रीप्रसाद दवाडीलगायतका नेता कार्यकर्ताको उपस्थितिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला कमिटिका सह संयोजक शंकर अधिकारीले जानकारी दिए । राष्ट्रिय युवा संघ...

    • गजलः कोरोना

      विन्दु देवकोटा घिमिरे पालुङ्टार ४, गोरखा कस्तो जीवाणु आयो कुन्नी सन्सार तहसनहस बनायो उसैले चर्चा कमाइ रह्यो सर्वत्र आफ्नै बहस बनायो । एकछत्र राज गर्दै छ उ बिज्ञान का अस्त्रलाई हराउँदै क्या अजिब छ उ सन्सार जित्ने अदम्य साहस बनायो । दुनियाँ त्राहि त्राहि छ यतिबेला रोकिएको छ बिकासकोगति बन्दी बनाएर मानव लाई जीवन जिउन सकस बनायो । खाने गास को त के कुरा फेर्ने सासको अभाव छ यहाँ तड्पी तड्पी बाच्नु पर्ने जीन्दगी कस्तो कर्कश बनायो । भो अब लेख्दिन भन्छु उसको बारेमा गीत र गजल फेरी पनि उसको यो हर्कतले मलाई खस खस बनायो ।

    • स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

      भरतपुर/मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको आयोजनामा बुधबार भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समाजको २६ औं स्थापना दिवस रक्तदान कार्यक्रमको आयोजना गरि मनाईएको मानव अधिकार तथा शान्ति समाज चितवनका सभापति सम्भु राउतले जानकारी दिनुभयो । भरतपुर स्थित वीरेन्द्र वहुमुखी क्याम्पसको प्रंगढमा आयेजित उक्त कार्यक्रमा ३ जना महिला सहित २५ जनाले रक्तदान गर्नु भएको शाखा सभापति राउतले जानकारी दिनुभयो । मुलुकमा फैलिएको दोस्रो चरणको कारोना संक्रमणको कारण धरै मानिसको उपस्थितीमा औपचारिक कार्यक्रम गर्न नपाए पनि स्वास्थ मापदण्ड पालना गरि सानो कार्यक्रम गरिएको वताउँदै उहाले चितवनमा कोरोना संक्रमणको कारण देखिएको रगत अभावको समस्यालाई केहि भए पनि समाधान गर्न...

    • चितवनमा फेरि एक हप्ता थपियो निषेधाज्ञा

      भरतपुर/दोस्रो चरणको कोरोना संक्रमण तीव्र भईरहेको अवस्थामा चितवन फेरि लकडाउनको समयावधी थपिएको छ । पछिल्लो पटक थपिएको समय अनुसार चितवनमा जेठ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । दोस्रो पटक थप गरिएको निषेधाज्ञाको अवधि यहि जेठ २० गते रातिबाट सकिदैछ । जिल्ला प्रशासन कार्यालय चितवनले गत वैशाख १६ गतेरातिदेखि लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थियो । लगत्तै जेठ १३ गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको थियो ।...

    • नेपाल अर्वुद रोग निवारण संस्था चितवनद्वारा सचेतना कार्यक्रम सम्पन्न

      भरतपुर/नेपाल अर्वुद रोग निवारण संस्था, चितवन शाखाद्वारा विश्व धुम्रपान रहीत दिवस २०२१ को अवसरमा सोमबार विद्यालय स्तरीय सचेतना कार्यक्रम सम्पन्न भएको छ । भरतपुर महानगरपालिका भित्र रहेका निजी तथा सामुदायीक विद्यालयहरु लाई सहभागी वनाई जुम प्रविधि मार्फत विश्व धुम्रपान रहीत दिवस २०२१ को नारा सुर्ति जन्य पदार्थ त्याग्न प्रतिवद्धता गरौ का साथ विद्यालय स्तरीय क्यान्सर सचेतनामुलक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो । नेपाल अर्वुद रोग निवारण संस्था, चितवन शाखाका सभापती गोविन्द प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहजकर्ताको रुपमा काठमाण्डौं क्यान्सर सेन्टरका कार्यक्रम निर्देशक एवम् वि.पि. कोइराला मेमोरीयल क्यान्सर अस्पतालका क्यान्सर रोग रोकथाम, नियन्त्रण तथा अनुसंधान विभागका पुर्व विभागिय...

    • अग्रवाल परिवारद्धारा विपन्न मजदुरलाई खाद्यान्न सहयोग

      भरतपुर/समाजसेवी उमाशंकर अग्रवालसहितको परिवारले भरतपुर नारायणी नदी किनार लिलाचोकमा अश्रित विपन्न मजदुरलाई खाद्यान्न सहयोग गरेको छ । भरतपुर १ लिलाचोकमा रहेका ५० घर परिवारलाई अग्रवाल परिवारले खाद्यान्न सहयोग गरेको हो । लडकडाउनको कारण ज्याला मजुदरी गर्नेहरुमा आर्थिक अभावले गर्दा बिहान वेलुकाको छाकटार्न समेत समस्या भएको अवस्था देखेपछि उहाँहरुलाई खाद्यान्न सहयोग गरिएको समाजसेवी उमाशंकर अग्रवालले जानकारी दिनुभयो । विगतमा समेत विभिन्न ठाँउका विपन्न तथा गरिबलाई सहयोग गर्दै आएका अग्रवाल परिवारले आफ्नै घर नजिक नारायणी नदी किनार आसपासमा मजुदरी गर्न नपाएका कारण समस्यामा देखिपछि यो पटक समेत आफुहरुले १५ दिनलाई पुग्ने खाद्यान्न सहयोग गरेको जानकारी दिनुभयो । सो अवसरमा चामल, सोयाविन...

    • आफ्नै लगानीमा अनाथ, असहायहरुको लागि बिद्यालय संचालन गर्छुः श्रेष्ठ

      नेपालको एैतिहासिक जिल्ला गोरखामा जन्मिनु भएको राजनैतिक योद्धा कार्यकर्ता, रानैतिक पीडित, समाजसेवी राष्ट्रसेवक मिलनसार, मिहिनेती, कर्मठ, लगनशील, शिक्षा प्रेमी एैतिहासिक जनआन्दोलन २०४६ र ०६२/०६३ सालको जनआन्दोलन शहीद परिवार तथा घाइते समिति चितवनको अध्यक्ष र एस.एण्ड पी अडिटिङ कम्पनीको संचालक श्री सूर्य श्रेष्ठ संग गणतन्त्र दिवसको सन्दर्भमा गरिएको कुराकानी । १. लोकतन्त्र दिबश र गणतन्त्र दिबशमा के फरक छ ? उत्तरः– लोकतन्त्र दिबश बैशाख ११ गते र गणतन्त्र दिवश जेष्ठ १५ गते मानिन्छ । नेपाली जनताले देशमा शान्ति, सुब्यवस्था कायम गर्न, शुद्ध प्रजातन्त्र ल्याउन सुरक्षाकर्मीको गोली, र लाठीसंग संघर्ष गरी आफनो जिउ–ज्यानको पर्वाह नगरी लोकतन्त्र प्राप्ती गरीे आन्दोलन सफल भएको...

    • मुक्तक

      बालकृष्ण खनाल सायद आज आकाशले पनि धर्तीको आँसु रोईरहेछ भिजेका कयौँ परेलीहरूको पीडा पालैपालो धोईरहेछ खोई को सुरक्षित को असुरक्षित छ याँहाँ ? कसरी भन्ने थाहै नहुने भो , यो कोरोनाले काँहाँ कसलाई छोईरहेछ

    • गणतन्त्र दिवसमा सहयोग सामाग्री हस्तान्तरण र दिप प्रज्वलन

      भरतपुर/मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले विविध कार्यक्रमको आयोजना गरि शनिबार १४ औं गणतन्त्र दिवस मनाएको छ । समाजले गणतन्त्र दिवसको अवसरमा देवघाटधाममा रहेको रोटरी करुणालय बृद्धआश्रममा स्वास्थ्य सामाग्री तथा फलफूल वितरण गरेको छ भने साँझ भरतपुरमा दिप प्रज्वलन गरेको छ । मुलुकमा फैलिएको कोरोना संक्रमणको कारण औपचारिक रुपमा दर्जनौ मानिसहरुको सहभागितामा कार्यक्रम गर्ने अवस्था नभएको वताउँदै मानब अधिकार तथा शान्ति समाज चितवन शाखाका सभापति शम्भु राउतले छोटकरी रुपमा कार्यक्रम गरिएको वताउनु भयो । समाजले करुणालयमा सेनिटाइजर, मास्क, हेन्डवास, गुलकोज, स्याउ, चाउचाउ लगायतको समाग्री हस्तान्तराण गरेको हो । सहयोग सामाग्री समाजका जिल्ला सभापति शुम्भु राउत, बालगोपाल श्रेष्ठ, पूर्ण...

    • मुक्तक

      बालकृष्ण खनाल बर्षाैँ देखि नरसाएको, मूल रसाएको कहिल्यै नवसाउने, पलाँस वसाएको । यो जिवनमा तिम्रो, आगमनले नै हो मलाई यसरी दिल, खोलेर हँसाएको ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल