• अर्थात् तेस्रो आँखा

      नारायण प्रसाद रेग्मी चितुवा सबैभन्दा बढी कुद्न सक्ने मांसाहारी जंगली जनावर । चितुवा प्रति घण्टा ११० कि.मि कुद्न सक्छ । तिब्र गति बलिष्ठ शरिर बलिया दाह्रा नङग्राले गर्दा शिकार गर्न चितुवालाई सहज हुन्छ भन्ने ठम्माई छ । करिव६०/७० कि.मि कुद्न सक्ने मृगलाई चितुवाले सहजै शिकार गर्नु धेरैलाई सामान्य घटना लाग्न सक्छ । मृग नजिकिएको अनुभुति हुदा चितुवा झाडीमा शरिर लुकाएर शान्त मुद्रामा रहन्छ । समूहमा उमङ्ग हुदै वरपर जङगलका घास टिप्दै मृग अगाडि बढिरहेको दृश्य चितुवाले बेस्सरी नियाल्छ । जति जति मृग चितुवा नजिक पुग्छ, चितुवा अझ सम्यमित बन्छ । मृग अनायस आँखा अगाडि चितुवा देख्दा अत्तालिन्छ । मृग...

    • गोरखामा जेठ २५ सम्म  थपियो निषेधाज्ञा

      गोरखा/गोरखामा निषेधाज्ञाको अवधि थपिएको छ । थपिएसंगै गोरखामा आगामी जेठ २५ गतेसम्म निषेधाज्ञा जारी रहने भएको छ । शुक्रबार बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ २५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यसअघि निषेधाज्ञा जेठ १५ गतेसम्म थप गरिएको थियो । यसअघिको निषेधाज्ञामा निर्माण सामग्री बोकेका सवारी साधन रातिको समयमा मात्र चल्न पाउने व्यवस्था गरिए पनि पछिल्लो समय थपिएको निषेधाज्ञाको समयमा भने दिउँसो चल्न पाउने व्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । त्यस्तै बैठकले खाद्यान्न, तरकारी, फलफूल लगायतका दैनिक उपभोग्य पसलहरु, निर्माण सामग्री वितरण गर्ने पसलहरु र वर्कसप बिहान ५ देखि ९...

    • निषेधाज्ञाको पालना गर्न उवासंघ चितवनको अपील

      भरतपुर/मुलुकमा फैलिएको दोस्रो चरणको कोरोना संक्रमण झनै वढेको हुँदा नेपाल सरकारद्धारा जारी स्वास्थ्य सुरक्षा मापदण्ड र निषेधाज्ञाको पालना गर्न उद्योग वाणिज्य संघ चितवनले अपील गरेको छ । कोरोना संक्रमण वढिरहेको वर्तमान अवस्थामा जिल्ला प्रशासन कार्यालय चितवनले फेरि लकडाउनको समय थप गरेको वताउँदै संघले सदस्यहरुलाई कोरोना संक्रमण फैलन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड र निषेधाज्ञाको पुर्ण रुपमा पालना गर्नुको विकल्प नभएको भन्दै सो अपिल गरेको हो । संघका कार्यकारी निर्देशक निल बहादुर केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै दोस्रो लहरको कोरोना संक्रमणको कारण दिप्रतिदिन संक्रमित र मृत्युदर वढेको वताउँदै वर्तमान अवस्थामा निषेधाज्ञाको पालना गर्नु उद्यमी व्यवसायी लगायत आम सर्वसाधारणको कर्तब्य भएको...

    • धुम्रपान रहित दिवसमा विद्यालय स्तरीय सचेतना कार्यक्रम

      भरतपुर/नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखको आयोजनामा विश्व धुम्रपान रहित दिवस २०२१ को अवसरमा विद्यालय स्तरीय क्यान्सर सचेतनामुलक कार्यक्रम हुने भएको छ । सुर्तीजन्य पदार्थ त्याग्न प्रतिवद्धता गरौं भन्ने मुल नाराका साथ भरतपुर महानगरपालिका, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र हंस वहुउदेश्यीय सहकारी सस्थाको संयोजनमा उक्त कार्यक्रम आयोजना गरिएको हो । यहि जेठ १७ गते (मे ३१ तारिख) को दिन जुम प्रविधिमार्फत विहान ११ वजे आयोजना हुने उक्त कार्यक्रममा भरतपुर महानगरपालिका भित्रका निजी तथा सामुदायीक विद्यालयहरुमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्यायनरत विद्यार्थीहरुले सहभागिता जनाउन सक्ने नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखाका सभापति गोविन्द प्रसाद पौडेलले...

    • मेरो गाउँ गोरखा एक झलक

      हरिदत्त देवकोटा पालुङ्टार ३, गोरखा (हाल चितवन) १) क्या राम्रो गोरखा लिगलिगकोट नाच्दछ शिरैमा देवकोटा थर हरिदत्त नाम त्यो गाउँघरैमा । पण्डित गाउँ देवकोटा थर गौरव हाम्रो छ जयन्ति देवी त्यो पण्डित गाउँ बिद्धानको खानी छ । २) बिद्धान भए देवकोटाहरु जयन्ति देविले आर्शिवाद पाई विश्वमा चम्के विद्याको ज्योतिले । मन्त्री र डाक्टर पण्डित भए शिक्षा छ अपार डाँडा र काँडा हावा र पानी प्रकृति हजार । ३) त्यो ठाउँ रम्छ खुसि भै अनि मन्त्री र डाक्टरले पण्डित ज्ञानी बिद्धान विक्रम तेजस्वी हुनाले । अमृत जल त्यो भन्दा राम्रो पाईन्छ कहाँ र त्यो हावा पानी शितल मिठो बासना हरर...

    • कोरोना

      हरिदत्त देवकोटा पालुङ्टार ३ गोरखा (हाल चितवन) १) हे प्यारा साथी पाइयो दुःख कोठामा बसेर सुत्दछु कहिले उठ्दछु कहिले यो ढाड दुखेर । भोग्दैछु आज बन्दिको जिवन घरमा वसेर खानु र पिउनु हरायो अहिले खिन्न नै बनेर । २) कोरोना नामको निर्जीव जिब शरिरमा पसेर मुटु र फोक्सो ड्यामेज गर्ने शरिर बनेर । जन्मन पुग्यो छिमेकी देश चीनको वुहानमा यहि रोग नाच्यो शरिरभरि मनको कुनामा । ३) क्या मान्छे मरे संकट आयो चिनिया शहर रमेर बस्यो केहि दिन त्यहाँ त्यो जड कहर । कोरोना लाग्यो विश्वनै अहिले उसले थर्कायो भय र त्रास बढेर गयो मन मेरो धड्कायो । ४)...

    • सडक सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम

      कावासोती/रोटर्याक्ट क्लव अफ कावासोतीको आयोजना तथा मध्यबिन्दु बहुमुखी क्याम्पसको सहयोगमा “सडक सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम“ भर्चुअल जुम एपको माध्यमबाट सम्पन्न भएको छ । कार्यक्रममा नवलपुर जिल्लाका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर नारायन थापा लगायत उहाँको टीमले पहिलेको तुलनामा अहिलेको ट्राफिक प्रहरीको अवस्था, वर्तमान लक डाउनको समयमा ट्राफिक प्रहरीको भुमिका, परिवर्तित नीति नियम, आउने दिनका भावी योजनाहरु, सामाजिक संस्थासँगको सहकार्य लगायतका विषयमा जानकारी दिनु भएको थियो । कार्यक्रममा मध्यबिन्दु बहुमुखी क्याम्पसका प्रमुख मुक्ति राम पाण्डेले अहिलेको समयमा रोटर्याक्ट क्लव अफ कावासोतीले आयोजना गरेको यस किसिमको कार्यक्रम एकदमै प्रभावकारी भएको र कार्यक्रममा मध्यबिन्दु बहुमुखी क्याम्पसले पनि सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नु...

    • चितवन रोटरीद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

      भरतपुर/रोटररी क्लव अफ चितवनले सोमबार भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । मुलुकमा फैलिएको दोस्रो चरणको कोरोना संक्रमण न्यूनिकरणमा सहयोग पु¥याउने उदेश्यले एक औपचारिक कार्यक्रमको आयोजना गरि भरतपुर अस्पताललाई पिपिई र अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा रोटरी क्लवका अध्यक्ष रोशन पियाले भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी र निमित्त मेडिकल सुपरिटेन्डेन डा. जगन्नाथ तिवारीलाई हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा एक सय छ थान पिपिई सेट, एक सय थान एन नाइन्टि फाइभ मास्क, एक सय थान फेस सिल्ड, छ हजार थान सर्जिकल मास्क हस्तान्तरण गरिएको हो । कार्यक्रममा वोल्दै भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले...

    • कोरोना संक्रमणबाट सुरक्षित रहन सिद्धमहायोगानुष्ठान

      सरिता पौडेल भरतपुर/कोरोना भाइरसको महामारीबाट हाम्रो समाज आक्रान्त भएको छ । विश्व स्वास्थ्य संगठनले समेत यसको अचुक औषधी पत्ता लगाउन सकेको छैन । उपचारका लागि आवश्यक औषधी, भ्याक्सिन, अक्सिजनको अभावमा माानिसहरु अकालमा ज्यान गुमाइरहेका छन् भने कयौ जोखिममा छन्। कोरोनाका कारण मानव अस्तित्व नै समाप्त हुन लागेको हो कि भन्ने चिन्ता र बहस समेत सुरु भइसकेका छन् । यस्तो अवस्थामा जगतगुरु रामानन्दचार्य सेवा पीठ चतराधाम बराहक्षेत्र तथा महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले कोरोनाबाट मानिसहरु बचाउन सकिने दृढ विश्वास सार्वजनिक गरेको छ । हिमालयन सिद्ध महायोगबाट विभुषित जगतगुरु रामान्दाचार्य स्वामी रामकृष्णाचार्य महायोगी सिद्धबाबाले प्राचिन आर्युवेदिक जडिबुटी र हिमालयन सिद्धमहायोगको साधनाले कोरोना...

    • कृषि समुहलाई नारायणगढ रोटरीको सहयोग

      माडी/नारायणगढ रोटरी क्लबले माडी नगरपालिका, वडा नं १ मा अवस्थित गर्दीका थारु महिला सामुहिक कृषि समूहलाई रोटरीको ग्लोबल गिभिङ परियोजना मार्फत व्यवसायिक कृषि कार्यक्रमका लागि छ लाख चालिस हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । क्लबका अध्यक्ष अनुकूल श्रेष्ठले महिलाहरुलाई आयआर्जनमा सहभागि गराएर कृषिमा आत्मनिर्भर गराउने उदेश्यले उक्त सहयोग गरिएको जानकारी दिए । उक्त सहयोग रकमले कृषि समूहका महिलाहरूले करिब दुई बिगाहा क्षेत्रमा फैलिएको पोखरीमा दुईवटा सोलार पम्प प्रणाली, आठ हजार माछाका भुराहरू र हाँस पालनकालागी एकसय वटा हाँसका चल्लाहरू खरीद गरेको नारायणगढ रोटरी क्लबका सेवा परियोजना निर्देशक इन्जिनियर गुणेश्वर महतोले बताए । त्यसैगरि, सो स्थानमा पोखरी खन्ने कार्यका...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल