• ग्राफिक मार्ग प्रा.लि. मार्फत २ महिनामै ५० बढि कम्पनी दर्ता

      भरतपुर/कम्पनी रजिष्ट्रार कार्यालय काठमाण्डौको आधिकारिक सेवा केन्द्रको अनुमति पत्र प्राप्त ग्राफिक मार्ग प्रा.ली.ले साउन ९ गते देखि कार्तिक ९ गते सम्म ३ महिनाको अन्तरालमा ५० वटा कम्पनी दर्ता गर्ने लक्ष्य लिई फेस्टिबल अफर सञ्चालन गरेकोमा साउन र भाद्र गरी दुई महिनामै ५० भन्दा बढी कम्पनी दर्ता गर्न सफल भएको छ । भरतपुर–११, बाईपास रोडमा मुख्य कार्यालय रहेको ग्राफिक मार्ग प्रा.लि. गत मिती २०७५ साल फागुन २७ गते कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएता पनि २०७६ साल वैशाख ४ गते देखि औपचारिक रुपमा कम्पनी दर्ताको सेवा दिन थालेको कम्पनीका प्रबन्ध निर्देशक जनक खड्काले जानकारी दिनुभयो । २ वर्ष सम्म कम्पनी दर्ता...

    • मन्त्री द्धय पौडेल र सुवेदीद्धारा गणेशधामको अवलोकन , प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड

      सन्तोष देवकोटा भरतपुर/बागमती प्रदेश सरकारका दुई जना मन्त्रीहरुले विहीबार भरतपुर ११ स्थित गणेशधामको अवलोकन गर्नु भएको छ । गणेशधाम संरक्षण सम्वद्र्धन समितिको आयोजनामा वागमती प्रदेश सरकारका उद्योग पर्यटन तथा बन मन्त्री शान्तिप्रसाद पौडेल र सामाजिक विकास मन्त्री विजय सुवेदीले संयुक्त रुपमा गणेशधामको अवलोकन गर्नु भएको हो । गणेशधाम अवलोकन पनि आयोजित कार्यक्रममा वोल्दै मन्त्री पौडेलले सवै सरोकारवालाहरु मिलेर मात्रै गणेशधामको प्रवद्र्धन सम्भव भएको वताउनु भयो । गणेशधामलाई प्रदेशकै मुख्य धार्मीक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने वताउँदै मन्त्री पौडेलले गुरुयोजना अनुसारको काम सम्पन्न गर्ने सवालमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । गणेशधाका संरक्षक समेत रहनु भएका सामाजिक विकास...

    • अथर्व सहकारीको २३ औ साधारण सभा सम्पन्न

      सन्तोष देवकोटा भरतपुर/भरतपुर १२ स्थित अथर्व बचत तथा ऋण सहकारी सस्था लि.को प्रतिनिधिमुलक शेयर सदस्यहरुको सहभागितामा २३ औ साधारण सभा सम्पन्न भएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनगर गर्दै सिमित शेयर सदस्यहरुको सहभागितामा २३ औं साधारणसभा सम्पन्न गरिएको सहकारीका व्यवस्थापक प्रेमप्रसाद ढकालले जानकारी दिनुभयो । कार्यक्रममा नेफ्सकुुन केन्द्रिय संचालक विद्या कोइराला प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी कोइरालाले सहकारीले सदस्यहरुको आर्थिकस्तर उकास्न महत्वपुर्ण भुमिका खेल्ने वताउनु भयो । सहकारीले आम सदस्यहरुलाई वचत गर्ने बानीको विकास गरेको वताउँदै उहाँले सहकारी विना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने वताउनु भयो । कार्यक्रमका विशेष अतिथी अथर्व वचत तथा ऋण...

    • लायन्स क्लवको रक्तदान र स्कुल बेन्च हस्तान्तरण

      सन्तोष देवकोटा भरतपुर/लायन्स क्लव अफ वैद्धिकनगरको १० औं वार्षिकोत्सवको अवसरमा मंगलबार भरतपुर ४ स्थित ग्लोवलचोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ भरतपुर कालिका, लायन्स क्लव अफ वैद्धिकनगर चिसापानी, लायन्स क्लव अफ चितवन हेल्पिङ ह्याण्स, लियो क्लव अफ वैद्धिकनगरको आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा लायन्स क्लव अफ वैद्धिकनगरका सस्थापक अध्यक्ष नारायण सापकोटा प्रमुख अतिथी रहनु भएको थियो । लायन्स क्लव अफ वैद्धिकनगरका अध्यक्ष विजय सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा ७ जना महिला सहित ३८ जनाले रक्तदान गरेका लायन्स क्लव अफ चितवन हेल्पिङ ह्याण्सका अध्यक्ष प्रदिप बरालले जानकारी दिनुभयो । यसैगरी वार्षिकोत्सवकै कार्यक्रम अन्तरगत मंगलबारै वैद्धिकनगर स्थित नवज्योति आधारभुत...

    • मुक्तकः आएँ

      बालकृष्ण खनाल हिजो तिम्ले जाँहाँ पाईला टेक्यौ त्याँहाँ मैलेपनि टेकेर आएँ थोरै मात्र भए पनि मनोरम प्राकृतिक छटाहरू देखेर आएँ । तर प्लीज मलाई माफ गरिदेउ है, मेरो प्रिय मनको मान्छे तिमीलाई नसोधि सुटुक्क हाम्रो नाम, ढुङ्गामा खोपेर आएँ ।

    • वेपत्ता पारिएका व्यक्तीहरुको छानविन आयोगका प्रवक्तासंग छलफल

      भरतपुर/मानव अधिकार तथा शान्ति समाज चितवनको आयोजनामा बेपत्ता पारिएका व्यक्तीहरुको छानविन आयोगका प्रवक्तासंग पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाज चितवन शाखाका सभापति सम्भु राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका सदस्य एवं प्रवक्ता डा. गंगाधर अधिकारीले आयोगका गतिविधिको वारेमा जानकारी गराउनु भएको थियो । प्रवक्ता अधिकारीले चितवनबाट परेका ५२ वटा उजुरीहरुको छानविन गरिरहेको जानकारी दिँदै उहाँले केही हप्तामै परिचय पत्र समेत वितरण गर्ने तयारी भएको जानकारी दिनुभयो । उजुरी परेकामध्ये केहीले परिचय पत्र पाइसक्नु भएको बताउँदै अन्यको पनि छानविन प्रकृया अन्तिम चरणमा पुगेको उहाँको भनाई थियो । द्वन्द्वका घाउ, पीडा र...

    • मुक्तकः छैन

      बालकृष्ण खनाल यो कंक्रिटको शहरमा बंगला छन् गाडी छन् तर मान्छेहरूको मन छैन डिस्को र बारमा खर्चिने पैसा छन् तर ढोका उभिने जोगीलाई धन छैन । झन् बालक देखि बृद्धसम्म पवजी र टिकटकमा रमाउन थाले देखि त ककटेल भएको छ धर्म संस्कृतिमा पनि कतै केही मौलिक पन छैन ।

    • कालिकामा सगुन बहुउदेश्यीय सहकारीको उद्घाटन

      भरतपुर/चितवन स्थित कालिका नगरपालिका वडा न ७ सगुनटोलमा शनिबार एक कार्यक्रमका विच सगुन बहुउद्देश्यीय सहकारी सस्था लिको उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले सहकारीको उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा वोल्दै प्रमुख अतिथी श्रेष्ठले उक्त सहकारीले स्थानीय जनतालाई वचत गर्ने वानिको विकास गरि आर्थिक रुपमा सवल वनाउन सहयोगी बन्ने वताउनु भयो । कार्यक्रममा विशेष अतिथी कालिका ७ का अध्यक्ष डिल्लीराम दवाडी, वडा न ३ का वडा अध्यक्ष टिकाराज रिजाललगायतले वोल्नु भएको थियो । कार्यक्रममा जेष्ठ नागरिक द्धय पियारी भण्डारी र क्षेत्र बहादुर भण्डारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहकारीका सचिव सचीव सुबाश...

    • दालमोठ उत्पादकलाई खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि गोष्ठि

      भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा एक दिने खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्वन्धि गोष्ठि सम्पन्न भएको छ । कार्यालयले शुक्रबार शिवघाट स्थित प्रिन्स भिलेज रिर्सोटमा जिल्ला स्थित दालमोठ उत्पादक उद्योगीहरुको लागि सो गोष्ठि आयोजना गरेको हो । खाद्य पदार्थमा स्वच्छता, हामी सवैको प्रतिवद्धता भन्ने मुल नाराका साथ आयोजित उक्त तालिम मुलक गोष्ठिमा जिल्ला स्थित २२ जना दालमोठ उत्पादक उद्योगीहरुको सहभागिता रहेको थियो । तालिममा प्रशिक्षण दिँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले दालमोठ उत्पादक उद्योगीहरुलाई गुणस्तरीय उत्पादनमा जोड दिनु पर्ने वताउनु भयो । दालमोठ जनुसुकै उमेर समुहका उपभोक्ताहरुले पनि प्रयोग...

    • ठिमुरामा निःशुल्क आँखा जाँच शिविर

      भरतपुर/नेपाल नेत्र ज्योति संघ, भरतपुर आँखा अस्पतालको आयोजना तथा भरतपुर महानगरपालिका १ नं. वडा कार्यलय, राईनो क्लब नारायणगढ र ठिमुरा टोल बिकास संस्थाको सह आयोजनामा ठिमुरा स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । उक्त शिविरमा महिला, पुरूष र बालबालिकाहरू गरेर जम्मा ११७ जनाले आँखाको परिक्षण गरिएको थियो । शिविरमा आँखा जाँच गरिएका मध्ये दश जनामा मोतिबिन्दुको समस्या रहेको र निजहरूलाई यातायात खर्च सहित भरतपुर आँखा अस्पतालमा लगेर निःशुल्क शल्यकृया गरिने क्लबका अध्यक्ष भरतकुमार श्रेष्ठले बताउनु भयो । शिविरमा नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पतालका आठ जना नेत्र बिशेषज्ञहरूद्धारा बिरामीहरूको आँखा जाँच...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल